Jopasu Car Care - Dealership
हामी सबैको इक्षा गाडी चिटक्क राख्ने । सो अनुसार गाडी आफुले घरमा नै धुने , वाक्स गर्ने , कार वास सेण्टरमा धुन जाने , कार डिटेलिंग सेंटरमा कोटिंग गर्ने या गहिरो स्क्रैचको लागी डेंट / पेंटमा जाने । यही कार ओनरको चाहनाले गर्दा नै गाडीको खरीद विक्री व्यवसाय संगै कार एसेसरिज सप , कार वास सेंटर , डिटेलिंग सेंटर तथा अटो रीफीनिश सेण्टरहरु पनी धमाधम खुलेकोछ । कंपेटिशन बढ़ेको छ । सीमित ग्राहक आफ्नोमा ल्याउनु संगै टिकाई राख्न झन च्यालेंजिंग अवस्था छ ।
Customer Retention को लागी :
- सस्तोमा काम गर्दा Quality मा कंप्रोमाइज हुंछ । जसले गर्दा कस्टमरको विश्वास हराउनुको साथ गाडीमा क्षति भए झन तनाव ।
- सप्लायर राम्रो भन्दा पनी राम्रो Quality को प्रोडक्ट छान्ने र राम्रो सेवा प्रदान गर्ने ।

Download Products !

Infra Edge Pvt.Ltd.
infraedge.np@gmail.com | +977-9864272700

Grow your Business !
Partnering for mutual growth, we present a business proposal to maximize resources and strengths for shared success. An Experience Center for Car Wash and Detailing will drive higher engagement, trust, and business expansion for both parties.